निर्वाचन लक्षित सुरक्षा गोष्ठी पूर्वबाट

विराटनगर । स्थानीय तहको निर्वाचन सफल बनाउने उद्देश्यले एकीकृत साझा धारणा र आवश्यक दिशानिर्देशका लागि विराटनगरमा आजबाट पूर्वाञ्चलस्तरीय क्षेत्रीय सुरक्षा गोष्ठी सुरु भएको छ । गृहमन्त्रालयद्वारा आयोजित उक्त गोष्ठिमा पूर्वाञ्चल क्षेत्रका १६ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षक, सशस्त्रका प्रहरी उपरीक्षक, राष्ट्रिय अनुसन्धानका जिल्ला प्रमुखहरुको सहभागिता छन् । सुरक्षा निकायबीच आपसी समन्वय, एकीकृत साझा … Continue reading निर्वाचन लक्षित सुरक्षा गोष्ठी पूर्वबाट